माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा बैजनाथको उपाध्यक्षमा एसका टंकर नाथ योगीले गरे मनोनयन दर्ता
नेपालगन्ज : सत्ता साझेदार दल नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट बैजनाथको उपाध्यक्ष पदमा नेकपा एसका टंकर नाथ योगी गरे उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्र बिच भएको गठबन्धनबाट योगीले बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । नेकपा(एस) बैजानाथ गाउँपालिका कमिटीका इन्चार्ज […]
Continue Reading