सडकको पेटीमा खसी बोका काट्दा उपमहानगरपालिका मौन, दुर्गन्ध फैलिएर स्थानीय आक्रोशित

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको वडा नं ४ मा रहेको सडक पेटीमा खसी बोका काट्दा उपमहानगरपालिका तै चुप मै चुप रहेको छ । स्थानीय वडा नं ४ मा रहेको गगनगन्ज चोकमा सडकमै खसी बोका काट्दा वडा कार्यालय तथा उपमहानगरपालिका मौन रहदा स्थानीय बासिन्दाले दुखेसो गरेमा छन् । सडकमा खसी बोकाको लादी नालीमा फाल्ने गर्दा दुर्गन्धित […]

Continue Reading

बाँकेको खजुरामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन हुँदै

सीता वली – (खजुरा ) स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले यहि असार २१ र २२ गतेका दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएकोछ । यस कार्यक्रममा मित्र राष्ट्र भारतबाट वरिष्ठ लेखक, साहित्यकारहरुको उपस्थिति रहनेछ भने मुलुक भित्रबाट काठमाडौ, बुटवल , भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, […]

Continue Reading

बाँकेको डुडुवा गाउँपालिकाको तिव्र विकास : मोटरसाइकल मर्मतमा नै २५ लाख बढी अनियमितता

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले मोटरसाइकल मर्मतका नाममा चरम आर्थिक दुरुपयोग गरेको पाईएको छ । पालिकाले आर्थिक वर्ष २०७९\ ८० मा सवारी साधन मर्मतका नाममा ३ वटा शीर्षक राखी बजेट खर्च गरेको भए पनि महालेखा परिक्षकको ६१ औँ प्रतिवेदनमा २५ लाख ३९ हजार रुपैँया अनियमित खर्च भएको उल्लेख भएसंगै गाउँपालिकाको आर्थिक अनियमितताको पाटो उदाङ्गो भएको […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा १५५ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजनामा र सुपर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. को व्यवस्थापनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । “हाम्राे वडा राम्राे वडा” भन्ने मूल नारा लिएर काम गरिरहेको वडा नं ४ ले बिरामीहरुको स्वास्थ जाँच गर्नुका साथै शंकास्पद बिरामीको थाईराइड, युरिक एसिड, लिपिड प्रोफाइल, मधुमेह लगायतको जाँच नि:शुल्क […]

Continue Reading

योजना तर्जुमा गर्दा सञ्चार प्रविधिको महत्त्व

स्थानीय सरकार संचालन ऐन २०७४ ले उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाको योजना बद्द विकासका लागि आफ्ना अधिकार क्षेत्र भित्रको विषयमा प्राथमिकीकरणको आधारमा एकीकृत विकास योजना बनाई लागू गर्ने वयवस्था लागू  गरेको छ। योजना तर्जुमा सम्बन्धि गतिविधिलाई अगाडि बढाउन  नेपालगन्ज उप-महानगरपालिकाको समग्र विकास गर्न सामाजिक, आर्थिक, पुर्वाधार विकास, कृषि, उध्योग, वन, वस्ति विकास जस्ता क्षेत्रलाई समेटदै गर्दा […]

Continue Reading

नेपालगञ्ज उपमहानगरपालिकाको “योजना तर्जुमा”

खिम प्रसाद घिमिरे (के.पी. घिमिरे) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार स्थानीय तहले प्रत्येक वर्ष योजना, कार्यक्रम छनोट र बजेट विनियोजन गरी स्वीकृत गरेपश्चात मात्र कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । यस प्रक्रियालाई वार्षिक योजना तर्जुमा प्रक्रिया भनिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयनको पक्षमा जिल्लाको अन्य […]

Continue Reading

दिदी प्रदेश सभासद भाइ वडा अध्यक्ष तर राजनीतिक विचारधारा फरक, विकासका काममा एकता

नेपालगन्ज : एउटै घरका परिवारमा पनि राजनीति विचारधारा फरकफरक हुनसक्छ, जसले जसरी बुझ्न सक्यो त्यसरी आफू अगाडि बढ्ने हो भन्ने उदाहरण हो बाँकेका पुन परिवारमा । नेपाली कांग्रेस पार्टीबाट लुम्बिनी प्रदेश सभासद बनेकी माया पुन र नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष बनेका ग‍ोपाल पुन एकाघरका दुई दिदीभाइ हुन् । गोपाल नेपाल कम्युनिस्ट […]

Continue Reading

युवाका समस्या समाधान गर्ने नीति तथा कार्यक्रम बनाउने प्रतिवद्धता

नेपालगन्ज- बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन […]

Continue Reading

नेकपा एमाले बाँकेको उप–सचिव पदमा उम्मेदवारी दिने तयारीमा थापा

बाँके- यतिबेला नेकपा (एमाले) बाँकेको निर्वाचनको चर्चा, परिचर्चा छ । पदाधिकारीसहित सदस्य पदका लागि प्रतिस्पर्धीहरु आ–आफ्नो दावीसहित मैदानमा होमिएका छन् । जति–जति अधिवेशनको समय नजिकिदै छ उम्मेदावारी दिनेको संख्या पनि थपिदै गएको छ । ति मध्ये एक हुन् किशोर थापा । उनी एमाले बाँकेको सचिवालय सदस्य हुन् । १ जेठ, २०४० सालमा बाँकेको जानकी गाउँपालिका […]

Continue Reading

कृषकका लागि कुनै अनुदान दिइदैन, दिए पनि आफ्ना नजिकका लाई दिइन्छ पिडित कृषक

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ निवासी निजामुद्दीन कबडिया नेपालगन्जको टन्टलापुर घाममा आफुले लगाएको ३ बिगाहा तरकारी बारीमा ह्यान्ड पम्पमा जोडिएको सानो मटरबाट पानी चहार्दै गरेका थिए । हामीले उहाँलाई सोध्यौं यति धेरै जमिनमा एउटा बोरिङ पनि गाडिएको छैन ? उनले मलिन स्वरमा भने मैले वडा पञ्चायतमा निवेदन दिएको धेरै समय भयो मिल्छ मिल्छ […]

Continue Reading