वाईसीएल नेपाल खजुरा गाउँपालिका वडा नं २काे भेलाबाट ४३ सदस्यीय कमिटी गठन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन  योङ्ग कम्युनिस्ट लिग वाइसीएल खजुरा गाउँपालिका वडा नं २ मा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त  भेलाले अध्यक्षमा  दिपक थापा र सचिवमा  सन्ताेस सिर्पाईली सहित ४३  सदस्यीय वडा कमिटी चयन गरेकाे वाइसीएल बाँकेका अध्यक्ष आकाश कार्कीले बताउनुभयो ।

Continue Reading

विपन्न र जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाका बिपन्न, पिडित, प्रभावित र अति जोखिममा रहेका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको ‘रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना’ (प्राटेक्ट) अन्तर्गत सो खाद्यान्न वितरण गरिएको हो ।गाउँपालिकाका अति बिपन्न र जोखिममा रहेका २७ जना बालबालिकाका परिवारलाई उनिहरुको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उदेश्यका […]

Continue Reading

कोहलपुरमा मानव बेचविखन विरुद्ध दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले कोहलपुर नगरपालिकामा मानव बेचविखन विरुद्धको स्थानीय समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम हिजो सम्पन्न गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको […]

Continue Reading

खजुरामा मानवबेचविखन विरुद्धको समिती र बालअधिकार समितिलाई सक्षम बनाईंदै

नेपालगञ्ज- बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाको मानव बेचविखन विरुद्धको समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने सवलिकरण कार्यक्रम शुरु गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो सवलिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।सो कार्यक्रममार्फत समितिका संयोजक र सदस्यहरुलाई सवलिकरण गरि आगामी दिनहरुमा […]

Continue Reading

मानवबेचविखन विरुद्ध विद्यालयमा सञ्चालित अभियानको समिक्षा

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बाँकेका चार स्थानीय तहमा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने उद्देश्यका साथ सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तरगत सञ्चालित विद्यालय लक्षित ‘स्टिक एण्ड स्टोन’ सत्र सम्बन्धी समीक्षा कार्यक्रम नेपालगन्जमा सम्पन्न गरेको छ ।प्लान नेपालको आर्थिक सहयोगमा क्लवद्वारा सञ्चालन गरिएको सो परियोजना बाँकेका खजुरा, बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरमा […]

Continue Reading

वाइसीएल नेपाल राप्ती सोनारीले गर्यो वडा कमिटी विस्तार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपाल राप्ती सोनारीले वडा न ९ मा  उत्तम खत्रीको संयोजकमा  १९ जना वडा कमिटी गरेको छ। आज नेकपा माओवादी केन्द्र कि प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य कृष्णा के -सी “नमूना ” को प्रमुख अातिथ्यमा, त्यसैगरी अन्य अतिथि, पार्टी जिल्ला सचिवालय सदस्य मन्जु रोका, वाइसीएल […]

Continue Reading

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं १० को बन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगर पालिका वडा नं -११ का १८ बर्षिय रसिद जसगढ , सोही ठाउँका  १८ बर्षिय अमर जसगढ र १७ बर्षिय आरीस जसगढको मृत्यु भएको प्रहरीले बताएको छ ।

Continue Reading

होलस्टिक होम केयर र मानवता नेपालले एमालेद्वारा सञ्चालन गरेको भान्सा घरमा खाद्यान्न सहयोग

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  नेकपा एमालेद्वारा सञ्चालनमा गरेको सहुलियत दरमा अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको भान्सा घरमा  बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा खाद्यान्न सहयोग गरेका छन्  । अहिलेको  समयमा […]

Continue Reading