शारीरिक अपांगता भएका अटो रिक्सा चालक राजु खानलाई मानवता नेपाल बाँकेको सहयोग
नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिका–७ का शारीरिक अपांगता भएका अटो रिक्सा चालक राजु खान हाल अत्यन्तै कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका छन्। दुवै खुट्टामध्ये एक खुट्टा गुमाइसकेका खान पेटको समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा अप्रेसन गराइएको थियो। तर उपचारमा भेरी अस्पतालले समेत आवश्यक औसधि सहयोग र छुट सुविधा नपाएको उहाँले गुनासो गर्नुभएको छ। संस्थाका कोषाध्यक्ष […]
Continue Reading