जनताको सुखदुःखका सारथि युवा नेता शुधांन्सु, बिहानैदेखि जनताको घरदैलोमा
बाँके – नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको छ। उनलाई जनताको सुखदुःखका सारथि युवा नेताका रुपमा चिन्ने गरिएको छ । उनी चुनाव केन्द्रीकृत भएर बिहानैदेखि जनताको घरदैलोमा पुग्ने गरेका छन् । लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई […]
Continue Reading