प्रधानाध्यापक इश्वर पौडेलको नेतृत्वमा आएपछि जगतज्योति मा-वि- नेपालगन्ज चम्किदै
नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको इश्वर पौडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा रहेको जगत ज्योति मा-वि- नेपालगन्ज सम्हाले पछि विद्यालयले उत्कृष्ट नतिजा दिन सफल भएको छ । लामो समयसम्म कुनै पनि खेलकुद लगायतका गतिविधि नभएको अवस्थामा पौडेलले प्रधानाध्यापकको बागडोर सम्हाले पछि एस इ इ मा उत्कृष्ट नतिजा दिन सफल हुनु […]
Continue Reading