मानवबेचविखन विरुद्धका समितिको दुइ दिने क्षमता अभिबृद्धि तालिम शुरु

नेपालगञ्ज- बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा गठन गरिएका बाल अधिकार समिति र मानव बेचविखन विरुद्धका स्थानीय समितिका लागि दुई दिने सबलीकरण कार्यक्रमको आयोजना गरेको छ ।प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता […]

Continue Reading

सफ्टवेयर निर्माण कम्पनी निन्जा इन्फोसिस प्रालि नागरिक समाजले गर्न लागेको स्पिच कम्पिटिसनको टाइटल स्पोन्सर

नेपालगन्ज : नागरिक समाजको आयोजनामा हुन गईरहेको “नेपालगन्ज स्पिच कम्पिटिसन “को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ। आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको “नेपालगन्ज स्पिच कम्पिटिसन २०७८”मा टाइटल स्पोन्सर रहने नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीले जानकारी दिए। सोमबार निन्जा इन्फोसका प्रबन्ध […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को अध्यक्षमा भण्डारी र सचिवमा बम

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा लालसिंह भण्डारी र सचिवमा मर्मजंग बम  निर्वाचित हुनु भएका छन् । शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा नेपालगन्ज उपमाहानगर पालिका वडा न.१ को  दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा  लाल सिंह भण्डारी, उपाध्यक्षमा सुनिल बानिया, सचीवमा मर्मजन बम, सह-सचिवमा लक्ष्मण भुसाल,कोषाध्यक्ष शान्ति रोका लागाएत ३१ सदस्य […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अध्यक्षमा चिडिमार र सचिवमा घिमिरे

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा तिरथराम चिडिमार निर्वाचित हुनु भएको छ । शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा केपी घिमिरे , कोषाध्यक्षमा सपना परियार, सह–सचिवमा अमर शाही सदस्यहरुमा दामोदर घिमिरे, शम्भुराज भुर्तेल, गिता शाही, रेनुका चन्द ठकुरी, पदम पुन, […]

Continue Reading

नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुरका बिद्यार्थीद्वारा पोषण तथा खेलौना प्रदर्शनी आयोजना

कोहलपुर : नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुर बाकेमा अध्ययनरत बी एस्सी नर्सिङ चौथो बर्ष र पि सि एल नर्सिङ तेस्रो बर्षका बिद्यार्थीहरुद्वारा child health को पाठ्यक्रम अन्तर्गतको पोषण तथा खेलौना प्रदर्शनी भब्य रूपमा सम्पन्न भएको छ। उक्त प्रदर्शनीमा बिद्यार्थीहरूले स्थानीय स्रोत साधनको अनुपम प्रयोग गरी अत्यन्त कलात्मक  आकर्षक छुट्टाछुट्टै  स्टलहरु राखिएको थियो। उक्त प्रदर्शनी अस्पतालका निर्देशक, […]

Continue Reading

माओवादी केन्द्र पुर्न गठन अभियान जारी छ : नेता सुबेदी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एंव बाँके ईन्चार्ज पुर्णा कुमारी सुबेदीले माओवादी आन्दोलन पुर्नगठन अभियान चलिरहेको बताएकी छन। माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ११ शान्तीनगर टोलका बिभिन्न टोल समिती गठन गरिएको  कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । माओवादीको बलमा स्थापित गणतन्त्रमा हाल अन्य दलको हालि मुहाली हुदा जनताले बास्तबिक गणतन्त्रको […]

Continue Reading

नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा र सचिवमा वली

नेपालगन्ज : नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो ।संगठनको उपाध्यक्षमा सुरज मेघनाथ , सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु संगम […]

Continue Reading

प्रभावकारी बन्दै जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले संचालन गरेको  ‘जेष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पालिकाले स्वास्थ्यकर्मी सहित प्रत्येक घर घरमा […]

Continue Reading

बालरोग विशेषज्ञ डा- थापाको डेढ करोड लागतमा सिटी अस्पताल सञ्चालनमा

नेपालगन्ज-   नेपालगन्ज उपमहानगरपालिका वडा नं १८  बुद्धचोक भुजइगाँउमा बालरोग विशेषज्ञ डा- बिष्णु कुमार थापाको केयर सिटी अस्पताल संचालनमा आएको छ । सुदुर पश्चिम तथा मध्यपश्चिम क्षेत्रलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगन्जमा केयर सिटि अस्पताल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको डा- थापाले बताउनुभयो। उक्त अस्पतालमा  २४ सै घण्टा जाँच तथा परामर्श सेवासमेत […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा चलिरहेको आन्दोलनको छैटौं दिन: व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप

नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा गरेको आज  छैटौं दिन भएको छ । असोज ११ गतेदेखि कालोपट्टी बाधेर विरोध जनाउँदै आन्दोलन उत्रिएको भएपनि कार्तिक १ गते पत्रकार सम्मेलन गरेका युनियनहरुले कार्तिक २ गतेदेखि  प्रशासन, फाइनान्स, ओ-पी-डी- सेवामा तालाबन्दी गरेको आज छैटौं दिन भएको छ तर व्यवस्थापन पक्ष […]

Continue Reading