नेपालगन्ज उपमहानगरपालिका लगायत २३ वटा वडामा भोलि देखि अत्यावश्यक कामबाहेक अरु ठप्प पार्ने
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका २३ वटा वडामा भोलि अत्यावश्यक कामबाहेक अन्य कामकाज ठप्प पार्ने गरि आन्दोलनको कार्यक्रम रहेको छ । नेपाल सरकार मन्त्री परिषदको मिति २०८० भदौ २१ गतेका दिन बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरि संसदमा पेश गर्ने निर्णय भएको र उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता […]
Continue Reading