ब्रीटिस ईको क्लबले बर्दियाको ठाकुरद्वारामा बृक्षारोपण
बर्दिया – ब्रीटिस ईको क्लबले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित ब्रीटिस ईङ्लिस बोर्डिङ्ग स्कुल नेपालगन्जको ईको क्लबले नमस्ते बर्दिया रिसोर्ट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वर, पिपल, निम, अर्जुन, अम्बा, र जाखरन्डा प्रजातिका एक दर्जन बढी बिरुवा लगाएका छ्न। क्लबका अध्यक्ष जयन्द्र साहिका अनुसार यी बिरुवाहरूले चरा र जीवजन्तुका लागि सुरक्षित आश्रयस्थल […]
Continue Reading