माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु

नेपालगन्ज : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आठ लाख सदस्य पुर्‍याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता वृद्धि, सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो ।   आजबाट सुरु हुने अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका हुँदै वडा तहसम्म खटाएको […]

Continue Reading

आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम […]

Continue Reading

भ्रष्टाचार विरुद्धको अभियानलाई अखिल क्रान्तिकारी बाँकेको हस्ताक्षर सिडियो मार्फत प्रधानमन्त्रीलाई

नेपालगन्ज : भ्रष्टाचारीका विरुद्ध सरकारको अभियानलाई  समर्थनका लागि अखिल (क्रान्तिकारी) बाँकेको सप्ताहव्यापी वृहत् संकलन गरिएको हस्ताक्षरलाई आज जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको आयोजनामा संकलन गरिएको हस्ताक्षर  संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको उपस्थितिमा गएर प्रधानमन्त्री […]

Continue Reading

प्रेस नोटमा भने ललिता निवास प्रकरणमा मेरो कुनै सम्बन्ध र संलग्नता छैन: दीनानाथ शर्मा

काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् । आज एक प्रेस नोट […]

Continue Reading

२८ घण्टा पछि खुलेको नारायणगढ- मुग्लिनको सडक पुनः पहिरो खस्दा अवरुद्ध

२८ घण्टा पछि खुलेको नारायणगढ- मुग्लिनको सडक पुनः पहिरो खस्दा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार दिउँसोबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जिल्ला प्रशासन कार्यालय सिडियो मार्फत १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । प्रेस सेन्टर नेपालले देशका सबै जिल्लाबाट र आफ्नो संगठन गठन भएको नगर तथा पालिकाहरुबाट उक्त ध्यानाकर्षण पत्र एकसाथ बुझाएको हो । आज बाँकेको कोहलपुर नगरपालिकामा, खजुरा गाउँ पालिका र जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा […]

Continue Reading

गणतन्त्र दिवसको अवसर पारेर रेशम चौधरी लगायतलाई आम माफी दिने सरकारको  निर्णय

जन्म कैदको सजाय पाएका रेशम चौधरी लगायतका कैदीले गणतन्त्र दिवसको उपलक्ष्यमा  आममाफी दिने निर्णय सरकारले गरेको छ । जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिस अनुसार  राष्ट्रपति रामचन्द्र पौडेलले १९ कैदीलाई आममाफी दिएका हुन्। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरूलाई आममाफी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

Continue Reading

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सरकारले भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा निर्णय गरेको हो । गृह मन्त्रालयद्वारा प्रकाशित गरिएको सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ […]

Continue Reading

बागमती प्रदेशका ६ मन्त्रीले लिए शपथ

बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत पाएको दुई महिनापछि सरकारले पूर्णता पाएको छ । प्रदेशमा नवनियुक्त ६ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार अपराह्न बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच विभागीय र एक विनाविभागीय मन्त्रीलाई शपथ गराएका हुन्। नेपाली कांग्रेसबाट पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी मन्त्रालय , उत्तम […]

Continue Reading

भ्रष्टाचार विरुद्ध दृढता पूर्वक लागेको छु प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचारविरूद्ध दृढतापूर्वक लागि परेको बताउनु भएको छ। बालुवाटारमा पार्टी पदाधिकारीहरूलाई बोलाएर राय-सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध सरकार सशक्त रूपमा प्रस्तुत भएको बताउनु भएको हो । ‘प्रधानमन्त्रीज्यूले आज नीति तथा कार्यक्रमबारे सुझाव लिन पदाधिकारीलाई बोलाउनुभएको थियो,’ सचिव देवेन्द्र पौडेलले भने, ‘राय-सुझाव दिने क्रममा पदाधिकारीहरूले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणविरूद्ध […]

Continue Reading