अ .ने .म संघ ( क्रान्तिकारी)को अध्यक्षमा : डाँगी

आकाश कसौधननेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को  भातृ संगठन अखिल नेपाल महिला संघ (क्रांतिकारी)  नेपालगञ्ज  उपमहानगरपालिकाको  दोस्रो सम्मेलनबाट अध्यक्षमा  मिना डाँगी निर्वाचित हुनुभएको छ । आज भएको सम्मेलनबाट  उपाध्यक्षमा मञ्जु ज्ञवाली,  सीमा कसौधन वैश्य,  सचिवमा ईश्वरी रावत  शाह, सचिव गुन्जु राणा कोषाध्यक्ष  उमा पौडेल सहित ५१ सदस्य कमिटी गठन भएको छ । […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं २० को माईगाउँमा टोल कमिटी गठन, अध्यक्षमा : बाउन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै संगठन बनाउने कामलाई तिब्रता दिएको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं २० अन्तर्गत माईगाउमा नेपाल कम्युनिष्ट पार्टीको टोल कमिटी गठन गरिएको छ जसको अध्यक्षमा  कमरेड हरि शंकर बाउन, उपाध्यक्षमा कमरेड सिपाइ खान, सचिवमा कमरेड देविसरा बडुवाल लगायतका  १३ सदस्यीय   टोल […]

Continue Reading

एमसीसीको विरोधमा नेपालगन्जमा वाइसीएल र अनेरास्ववियू क्रान्तिकारी लगायतको विरोध प्रदर्शन

नेपालगञ्ज:  एमसीसी पास नगर्न खबरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरु वाइसीएल बाँके र अनेरास्ववियू क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएतले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन । नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, वि-पी चोक हुँदै धम्बोझी चोकमा पुगेर […]

Continue Reading

मुल्य वृद्धिका विरुद्ध काठमाण्डौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

नेपाल सरकारले हालै गरेको मुल्य वृद्धि विरुद्ध काठमाण्डौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शनी गरेको छ । आज साँझ ६ बजेतिर रत्न राज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सहितको अनेरास्ववियुले मुल सडकमा प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी गर्दै मुल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् ।निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको […]

Continue Reading

केएमसी र नाेवेल मेडिकल कलेजका सञ्चालक शर्मालाई सिंहदरबार भित्रै कालोमोसो

काठमाडौँ —  नोबेल मेडिकल कलेज  विराटनगर र काठमाडौं मेडिकल कलेजका संचालक डा- सुनिल शर्मालाई विद्यार्थीको एक समूहले शुक्रबार सिंहदरबारभित्रै कालोमोसो लगाएर दुर्व्यवहार गरेको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको एक प्रत्यक्षदर्शीले बताए । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश […]

Continue Reading

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, अरु पदाधिकारी चयन हुन बाकी

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अन्य पदाधिकारी भने पछि  चयन गरिने भएको छ । केन्द्रीय कमिटीको अर्को बैठक पुस २५ गते बस्ने छ । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय […]

Continue Reading

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न

नेपालगञ्ज-  नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको समन्वय बैठक बुधवार अपरान्ह नेपालगञ्जमा सम्पन्न भएको छ ।भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा बैठकमा भारतका ७ जिल्ला […]

Continue Reading

बाँके युनेस्को क्लबका दुईजना दिल्लीमा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपालगञ्ज- समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ । भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका […]

Continue Reading

भोलि शनिबार नेकपा माओवादी केन्द्रले ७५३ वटा स्थानीय तहको अधिबेशन गर्दै

नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक […]

Continue Reading

अवलोकन भम्रणका लागि आज राष्ट्रपति मनाङ जादै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार अवलोकन भ्रमणका लागि उहाँ मनाङ जादै हुनुहुन्छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए। मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नु हुनेछ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो […]

Continue Reading