अ .ने .म संघ ( क्रान्तिकारी)को अध्यक्षमा : डाँगी
आकाश कसौधननेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रांतिकारी) नेपालगञ्ज उपमहानगरपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा मिना डाँगी निर्वाचित हुनुभएको छ । आज भएको सम्मेलनबाट उपाध्यक्षमा मञ्जु ज्ञवाली, सीमा कसौधन वैश्य, सचिवमा ईश्वरी रावत शाह, सचिव गुन्जु राणा कोषाध्यक्ष उमा पौडेल सहित ५१ सदस्य कमिटी गठन भएको छ । […]
Continue Reading