माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु
नेपालगन्ज : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आठ लाख सदस्य पुर्याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता वृद्धि, सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो । आजबाट सुरु हुने अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका हुँदै वडा तहसम्म खटाएको […]
Continue Reading