संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुबै सदनमा गरेको सम्बोधन

काठमाण्डौं – संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदका दुबै सदनमा गरेको सम्बोधन नेपाली अनुवादमा यसरी गरेका छन् ।महामहिमहरू,माननीय मन्त्रीज्यूहरू,माननीय सांसदज्यूहरू एवम् मित्रहरूआज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो। मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो।म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ। जति पटक म यहाँ आएको छु, […]

Continue Reading

गाेरखापत्रकर्मी खान भारतको कानपुरमा सम्मानित

नेपालगन्ज, कात्तिक१४ गते । गाेरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतकाे कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ।इन्डियन जर्नलिस्ट एशाेसियसनकाे राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशकाे आर्थिक केन्द्र कानपुरमा साेमवार आयाेजना गरिएको वर्तमान परिपेक्षमा पत्रकारहरुकाे भुमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हाे।इन्डियन जर्नलिस्ट एशाेसियनका राष्ट्रिय अध्यक्ष सेराज अहमद कुरैशी, वरिष्ठ पत्रकारहरु जुबेर अहमद फारुकी, गिरिराज […]

Continue Reading

दार्चुलाको अपी हिमालमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक

दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१ सय ३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका उक्त अपी हिमाल […]

Continue Reading

बागेश्वरी मन्दिर लगायत देशभरका शक्ति पीठमा फूलपाती भित्र्याउदै

नेपालगन्ज : बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ ।  नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । नेपाली सेना, नेपाल प्रहरी लगायतले बाजागाजा सहित बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याउदै छन् । आजको दिन दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी […]

Continue Reading

सल्यानमा बस दुर्घटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु, १४ जना घाइते

सल्यान — सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो ३ बजेतिर राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो । […]

Continue Reading

शिक्षक सेवा आयोगले लिएको मा.वि. तहको लाइसेन्स परीक्षामा ५० प्रतिशत मात्र उत्तीर्ण

शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा बिहीबार प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मा.वि. तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये ५० प्रतिशत भन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले […]

Continue Reading

संविधान दिवसको अवसर पारेर ६ सय ७० जना कैदीलाई आममाफी दिने सरकारको निर्णय

नेपाल सरकार मन्त्री परिषदको भदौ २९ गतेको निर्णयले सिफारिस गरेबमोजिम असोज ३ गते संविधान दिवसकोअवसरमा ६ सय ७० जना कैदीलाई बाकी कैद मिनाहा हुने गरि आममाफी दिने निर्णय राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आज राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार भिम बहादुर खवास समेतका ४ सय ९७ र हर्क बहादुर लिम्बू समेतका १ […]

Continue Reading

मध्यरातमा एकैसाथ ४ जनाको हत्या, एकजनालाई नियन्त्रणमा

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य स:मिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । अन्दाजी ५५/५६ वर्षका […]

Continue Reading

२६ लाख नगद सहित कर अधिकृत विमानस्थलमा पक्राउ

नेपालगन्ज : नेपालगञ्ज विमानस्थलबाट एक कर अधिकृत २६ लाख नगद सहित पक्राउ परेका छन् भने अर्को अधिकृत फरार भएका छन् । आन्तरिक राजस्व कार्यालयमा काम गर्ने अधिकृत पक्राउ परेको प्रहरीले जनाएको छ । खगेन्द्र सापकोटा नाम भएका कर अधिकृत २६ लाख रुपैयाँ सहित पक्राउ परेको प्रहरीले जनाएको छ भने अर्का अधिकृत दिपक पौडेल भाग्न सफल भएको […]

Continue Reading

अमर्यादित गतिविधि गर्ने चर्चित काजीमान राईको अवार्ड रद्द

नेपालगन्ज : अकाउन्टविलीटी ल्याव नेपालले अमर्यादित गतिविधि गर्ने काजीमान राइको अवार्ड रद्द गरेको छ । इलामको माइजोगमाई गाउँपालिकाका प्रशासकीय अधिकृत काजीमान राई र सोही पालिकामा कार्यरत सहकर्मी महिला कर्मचारीको कार्यकक्षमा नै अमर्यादित गतिविधि तथा व्यवहार गरेको भिडियो समाचार माध्यमबाट बाहिरीपछि उनले चुलाचुली गाउँपालिकामा रहदा पाएको सन २०१९ मा इन्टेग्रिटी आइकन नेपालको पनि नाम जोडिएको हुदा […]

Continue Reading