नवलपुरकाे बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचुली नगरपालिका वडा नं ९ गाेरेघुम्तीमा दुर्घटना भएकाे छ ।
उक्त दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ भने एकजना घाईते भएकाे बताएको छ। उक्त दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


