नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आइतबारदेखि अन्य बिरामीहरुलाई पनि सेवा दिइने
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई कोरोना डेडिकेटेड हस्पिटल बनाएर सञ्चालन गर्दै आइरहेकोमा आउदो जेष्ठ २३ गते आइतबारदेखि नन कोभिड बिरामीहरुलाई पनि सेवा दिने भएको छ । कोरोना संक्रमितका बिरामीको चाप घट्दै गइरहेको हुदा बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै अन्य सेवा पनि दिन लागेको अस्पतालले जनाएको छ । आज एक विज्ञप्ति निकाली कोभिड नन […]
Continue Reading