मानवता नेपाल बाँकेद्वारा भुकम्पमा परी घाइते बिरामी र कुरुवालाई अस्पतालमा भोजनको व्यवस्था
नेपालगन्ज – छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ । मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिरहेको अन्जली माता रसोईलाई […]
Continue Reading