बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं १० को बन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगर पालिका वडा नं -११ का १८ बर्षिय रसिद जसगढ , सोही ठाउँका १८ बर्षिय अमर जसगढ र १७ बर्षिय आरीस जसगढको मृत्यु भएको प्रहरीले बताएको छ ।
Continue Reading