जनयुद्ध दिवसको अवसर पारेर वाइसीएल बाँकेले मैत्रीपुर्ण फुटबल आयोजना गर्ने

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको शक्तिशाली भातृ संगठन वाइसीएल बाँके जिल्ला समन्वय समितिको आयोजना मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ।फागुन ५ गते उक्त फुटबल खेल हुने वाइसीएल बाँकेका संयोजक आकाश कार्कीले बताउनुभयो ।

Continue Reading

मदाने गाउँपालिकामा रु ४० हजार राशि पुरस्कार भएको भलिबल प्रतियोगिता हुने

गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।पालिकाले ७ वटा वडाबाट सहभागी हुनेगरी पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । जसअन्तर्गत पुरुष भलिवलमा प्रथम हुने टीमलाई रु ४० हजार, द्वितीय हुने टीमलाई रु ३० हजार र तृतीय हुने टीमले रु २० हजार नगद सहित मेडल र […]

Continue Reading

जनयुद्ध दिवसको अवसरमा रु ५० हजार नगद पुरस्कार सहितको भलिबल प्रतियोगिता हुने

नेपालगन्ज : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले जनयुद्ध दिवसको अवसरमा  रु ५० हजार  राशिको नगद पुरस्कार सहितको पुरुष भलिबल आयोजना हुने भएको छ ।आज पत्रकार सम्मेलनमार्फत जानकारी दिदै नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य रतन शाहीले फागुन १ र २ गते नगरले विविध कार्यक्रम सहित जनयुद्ध दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले जनयुद्ध दिवस विविध कार्यक्रम गरेर मनाउने

नेपालगन्ज : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रम गरेर मनाउने भएको छ ।आज पत्रकार सम्मेलनमार्फत जानकारी दिदै नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य रतन शाहीले फागुन १ र २ गते नगरले विविध कार्यक्रम सहित जनयुद्ध दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको बताउनुभयो । उक्त दिवसको अवसरमा पुरुष खुल्ला […]

Continue Reading

६१ औं राष्ट्रिय नर्सिङ दिवस नेपालगन्ज मेडिकल कलेजमा मनाइयो

नेपालगन्ज : “जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ६१ अौँ राष्ट्रिय  नर्सिङ  दिवस नेपालगन्ज मेडिकल कलेजमा मनाइएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङहरुको उपस्थितिमा अस्पतालका निर्देशक डा- एम किदुवाईक‍ो प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो ।रातदिन नभनी बिरामीको सेवामा जुट्ने नर्सिङ कर्मचारीहरुलाई अझैसम्म पनि न्युनतम पारिश्रमिक नपाएको गुनासो […]

Continue Reading

कबडियाको दोस्रो अप्रेसन पनि सम्पन्न , यसकारण भनिन्छ डाक्टर भगवानको दोस्रो रुप हुन

नेपालगन्ज : डा- विनोद कर्ण लगायतको टीमले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बाँकेको जानकी गाउँपालिका वडा नं १ निवासी १० वर्षीय फुलजहा कबडियाको माघ १४ गते सफलता पुर्वक दोस्रो अप्रेसन गर्नु भएको छ ।डाक्टरलाई भगवानको दोस्रो रुप भन्ने त्यसै भनिएको होइन रहेछ नीज  कबडियाका बुबा सैजाद कबडियाले नागरिक पथसंग भने हामीले गरिबीको कारण उपचार […]

Continue Reading

संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले मनायो  छैटौं स्थापना दिवस 

नेपालगन्ज : देशभरिका मजदुर एक होउ भन्ने मुल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ बाँकेले नेपालगन्जको बि-पी- चोकमा दीप प्रज्वलन गरेर छैटौं स्थापना दिवस मनाएको हो ।स्थानीय बि-पी- चोकमा भेला भइ एम्बुलेन्स चालकहरुले संयुक्तरूपमा दीप प्रज्वलन गरेर, केक काटेर स्थापना दिवस मनाएको संयुक्त एम्बुलेन्सचालक संघ बाँकेका अध्यक्ष मधु बोगटीले बताए ।संयुक्त एम्बुलेन्स चालक संघका लुम्बिनी […]

Continue Reading

जि भि एन मा-बि-को स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न , विजेता खेलाडीहरुलाई ट्रफि वितरण

नेपालगन्ज : मध्य तथा सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि भि एन मा-बि- नेपालगन्जको स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न भएको छ । उक्त खेलकुदमा  विजेता खेलाडीहरुलाई आज शिल्ड तथा ट्रफि वितरण गरिएको हो । जिल्ला शिक्षा समन्वय एकाइका  प्रमुख भगवान पौडेलको प्रमुख आतिथ्यमा विजेता खेलाडीहरुलाई भएको ट्रफि  वितरण  कार्यक्रममा  ब्याडमिन्टन, फुटशल, भलिबल  विधामा […]

Continue Reading

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन बाँकेको अध्यक्षमा जयराम पाण्डे

नेपालगन्ज : स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु  रहेको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन बाँकेको अध्यक्षमा जयराम पाण्डे सर्वसम्मत चयन हुनु भएको छ । लुम्बिनी प्रदेश माननीय मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा आज नेपालगन्जको होटल कलपत्रुमा भएको जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा जयराम पाण्डे, उपाध्यक्षमा कविता पुन, सचिवमा माधव  अधिकारी, कोषाध्यक्षमा टेक बहादुर शाही, सह कोषाध्यक्षमा कल्पना […]

Continue Reading

नरैनापुरमा नियन्त्रणमा आयो दादुरा, ९०.७४  प्रतिशतले लगाए खोप

नरैनापुर – बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए। उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिए पछि नरैनापुर गाउँपालिकाले दादुरा रुबेला बिरुद्धको खोप दिन सुरु गरेको थियो । नरैनापुरमा १४ हजार २२ जनालाई खोप […]

Continue Reading