सुल्तान बाबा दरगाह कुटीको नमूना र शाहले गरे उदघाटन्
नरैनापुर (बाँके) पुस १६ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुटीको उदघाटन गर्नु भएको छ । कुट्टीलाई गरिब असहायको सहाराको केन्द्र बनाउन अध्यक्ष शाहले आग्रह गर्नुभएको छ ।कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन […]
Continue Reading