बाँकेमा नेकपा माओवादी केन्द्रलाई गुटरहित बनाउछु संयोजक : पाण्डे
नेपालगन्ज : नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बाँके पार्टीलाई गुुटरहित पार्टी बनाउने लक्ष्य रहेको बताएका छन । मंगलबार प्रेस सेन्टर नेपालको नेपालगन्जमा भएको बैठक तथा अन्तरकृया कार्यक्रममा प्रेस सेन्टर नेपालका सहभागीहरु लाई प्रशिक्षित गर्दै संयोजक जेम्सले यस्तो कुुरा बताएका हुन् । उनले सम्बोधन कै क्रममा भने पार्टी भित्रको गुुटउपगुुट र अनुुशासन बिहिनताले […]
Continue Reading