मानवता नेपाल बाँकेद्वारा मानव सेवा आश्रममा खाद्यान्न वितरण

नेपालगन्ज : “आउनुहोस् हराएको मानवताको खोजी गरौं” भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय संस्था मानवता नेपाल बाँकेद्वारा मानव सेवा आश्रममा नेपालगन्जमा खाद्यान्न वितरण गरेको छ । शनिबार बिहान ९ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरस्थित रहेको मानव सेवा आश्रममा मानवता नेपाल बाँकेले थोरै थोरै रकम आफै संकलन गरेर केही खाद्यान्न वितरण गरिएको संस्थाका […]

Continue Reading

बैकुण्ठ धाम अभियानमा नर्सिङ समन्वय उपसमितिको संयोजकमा सुमन गिरी

नेपालगन्ज : बैकुण्ठ धाम सिधनीया घाट बनाउन लगाउन लागिएको महोत्सवमा बाँकेका नर्सिङ दिदीबहिनीहरुको साथ रहेको छ । जसमा नर्सिङ समन्वय उप समितिको संयोजकमा सुमन गिरी श्रेष्ठलाई मनोनयन गरिएको छ । आज एक कार्यक्रम गरि बैकुण्ठ धाम सचिवालयमा ७० जनाको सदस्य रहने गरि नर्सिङ समन्वय उप समिति गठन गरिएको बैकुण्ठ धामका संयोजक डा. सुरेश कुमार कान‍डियाले […]

Continue Reading

सशस्त्र प्रहरीको सीमाक्षेत्रका वडा अध्यक्षसंग छलफल

नेपालगन्ज – सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय निकायका वडा अध्यक्षहरुसंग स्थानीय सराेकारका बिषयमा छलफल गरेकाे छ । अध्यक्षहरुसंग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी नियन्त्रण, मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी, साम्प्रदायिक तथा धार्मीक सद्भाव अधिबृद्री अवैध हातहतियार ओसारपसार सशस्त्र प्रहरी बल नेपालसंग सीमाबासिले राखेको अपेक्षाका बिषयमा अन्तरक्रिया समेत गरियाे । सशस्त्र […]

Continue Reading

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षकलाई कारबाही गर्न अनेरास्ववियु क्रान्तिकारी बाँकेको माग

कोहलपुर : बाँकेको कोहलपुमा रहेको त्रिभुवन मा.वि. मा अध्यापन गराउने शिक्षकले आफ्नै एक विद्यार्थीलाई अश्लील म्यासेज पठाएको अनेरास्ववियु क्रान्तिकारीले थाहा पाएपछि प्रेस विज्ञप्ति निकालेको छ । अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले एक प्रेस विज्ञप्ति प्रकाशित गरि आफुले पढाउने विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक राम बहादुर थारुको कुदृष्टि र गिद्दे नजरप्रति गम्भीर ध्यानाकर्षण भएको […]

Continue Reading

नेपाल आदिवासी जनजाति महासंघ बाँकेले मेला महोत्सव लगाउदै

नेपालगन्ज : “विश्व भरी फैलिएका हामी जनजाति , हामी आदिवासी जोगाइ राखौं भेषभुषा भाषा संस्कृति” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ बाँकेले कृषि पर्यटन प्रवद्दन व्यापारीक संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१ नेपालगन्जको वाटर पार्कमा लगाउने भएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले कार्तिक […]

Continue Reading

मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते

नेपालगन्ज : मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्श नगरचोकमा साँझ ६:१८ बजेको समयमा कर्णाली प्रदेश ०२००१ प. ३००७ नम्बरको मोटरसाकलले भारत बहराईच घर भइ नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा कोठा भाडामा लिएर बस्ने साइकल यात्री […]

Continue Reading

३३ वर्षीय श्रीमानको मृत्यु भएपछि ४५ दिनकी सुत्केरी बसन्ताले किरिया खर्च जुटाइदिन सहयोगको अपिल

गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ७ नेटाखर्क निवासी ३३ वर्षीय ऋषि घर्तीको असोज २४ गते अचानक मृत्यु भएपछि अरुको घरमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारले सहयोगी दाताहरुलाई अर्थिक सहयोग गर्न अपिल गरेका छन् । आफ्ना वृद्ध बुबा श्रीमती, तीन छोरीलाई पालनपोषण गर्दै आएका ऋषिको अचानक मृत्यु भएपछि उनकी ४५ दिनकी सुत्केरी श्रीमती […]

Continue Reading

सामुदायिक प्रहरी सेवा केन्द्रको दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज : नजिकिँदै गरेको विजया दशमी, शुभ दिपावली, नेपाल संवत् , छठ लगायतका चाडपर्वको उपलक्ष्यमा सामुदायिक प्रहरी सेवा केन्द्रको दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार सामुदायिक प्रहरी केन्द्रको आफ्नै भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र संस्थाका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा नेपालगंज उप-महानगरपालिका वडा नं.०२ को वडा अध्यक्ष […]

Continue Reading

भन्सारमा सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा चेकजाँच कडा

नेपालगन्ज : दशमीको बहानामा भन्सारबाट लत्ताकपडा लगायतका खाद्यान्न सामाग्री ओसार पसार गर्ने भएको हुदा सशस्त्र प्रहरी बल वि. ओ. पि. जयसपुर बाँकेको नेतृत्वमा भन्सारमा  चेकजाँच कडाइ गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा रहेको जयसपुर वि.ओ.पि.ले भन्सारमा कडाइ गरेको छ । दशैको बहानामा लत्ताकपडा, खाद्यान्न लगायतका सामाग्री ओसार पसार गरिने भएको हुदा भन्सार […]

Continue Reading

नेपालगन्जको सडकबाट धपाउदै छाडा चौपायालाई कान्जी हाउसमा छाडियो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको पहलमा शनिबार नेपालगन्जका सडकमा रहेका छाडा चौपायालाई कान्जी हाउसमा लगेर छाडिएको छ । प्रहरी सहायक निरीक्षक लोक बहादुर डाँगीको नेतृत्वमा नगर प्रहरी लगायतको टोलीले सडका छाडा चौपायालाई धपाउदै कान्जी हाउसमा लगेर छाडिएको हो । जसमा खच्चड १४, घोडा १ एउटा, गाई गोरु ३५ वटा , बाख्रा ८ वटा रहेको डाँगीले बताउनुभयो […]

Continue Reading