नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा ५ मा निशुल्क स्वास्थ्य शिविर
खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान, डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, […]
Continue Reading