नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा युवा नेता खान निर्वाचित

दाङ : नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको प्रथम लुम्बिनी प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णय गर्दै अब्दुल हुसेन खानलाई लुम्बिनी प्रदेशको अध्यक्ष चयन गरेको छ। त्यसैगरी रामप्रसाद चौधरी र कमल भण्डारी उपाध्यक्ष, नारायण शर्मा सचिव, तथा सुदन खनाल, माया बि.क. र दुर्गा प्रसाद अधिकारी उपसचिवमा चयन हुनुभएको छ। उक्त  अधिवेशनबाट […]

Continue Reading

बर्दियाका ५० युवतिलाई अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

नेपालगन्ज-  बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेद्वारा भित्ते पात्रो विमोचन

नेपालगन्ज : नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँकेद्वारा आयोजित “नयाँ वर्ष २०८२ को शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम” धम्बोझी मा.वि. मा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा बाँके-बर्दिया इञ्चार्ज बामदेव सुवेदी […]

Continue Reading

ब्रिटिस ईको क्लबका सदस्यहरुलाई वातावरणीय प्रशिक्षण सम्पन्न

नेपालगन्ज-  ब्रिटिस इङ्लिस बोर्डिङ स्कुल, नेपालगन्ज–१९ मा संचालित ब्रिटिस ईको क्लबका सदस्य विद्यार्थीहरूलाई लक्षित गर्दै वातावरण र जलवायु परिवर्तनसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। बुधबार भएको कार्यक्रममा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक श्री रविन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरणीय चेतना अभिवृद्धि, जलवायु परिवर्तनका असरहरू, र विद्यार्थीहरूले स्कूल तथा समाजमा गर्न सक्ने […]

Continue Reading

भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी यसकारण रहस्यमय छ

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् । प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी […]

Continue Reading

पत्रकार महासंघको हुर्मत लिने काम कसैले नगरौं : अध्यक्ष गिरी

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महासंघको हुर्मत लिने काम कसैले  नगर्न आग्रह गर्नु भएको छ । सोमबार महासंघको भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा श्रमजीवी पत्रकारहरु साच्चिकै मर्कामा परेको भए महासंघ चुपचाप नबस्ने तर सामाजिक सञ्जालमा कसैले स्टाटस हाल्दैमा महासंघले विज्ञप्ति ननिकाल्ने बताउनुभयो । कुनै पत्रकार समाचार […]

Continue Reading

डेढ करोड बढी लगानीमा खुल्यो नेपालगन्जमा उद्वार सामाग्री पाइने पसल, उपमेयर राईद्वारा उद्घाटन

डेढ करोड बढी लगानीमा खुल्यो नेपालगन्जमा उद्वार सामाग्री पाइने पसल, उपमेयर राईद्वारा उद्घाटन नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी पुष्पलाल चोक नजिकै डेढ करोड बढी लगानीमा उद्वार सामाग्री एकै ठाउँमा पाइने पसल खुलेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर कमरुद्दिन राईले सोमबार उद्घाटन गर्नुभएको हो  । आइ एस ओ प्रमाणित सामानहरु एकै ठाउँमा पाइने […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ

महेन्द्र बहुमुखी क्याम्पसमा मानवशास्त्र विभागका शिक्षक तथा विद्यार्थीहरुले क्याम्पस परिसरमा गरे सरसफाइ नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानवशास्त्र विभागका शिक्षक तथा सोही विभागमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा  सरसफाइ गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त विभागमा अध्यापन गराउनु हुने प्राध्यापक गोकर्ण शाहीको अगुवाइमा क्याम्पस परिसरमा सरसफाइ गर्नुका साथै […]

Continue Reading

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन नेपालगन्ज : गुल्मी जिल्लाबाट विभिन्न प्रयोजनका रुपमा बाँके जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरुका सुखदुःखमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको गुल्मेली समाज सेवा  बाँकेको २०८२ सालको क्यालेन्डर विमोचन भएको छ । बाँकेको खजुरा रोडमा रहेको होटल पौवामा शनिवार गुल्मेलीहरुको जमघटमा क्यालेन्डर विमोचन गरिएको गुल्मेली समाजका अध्यक्ष हरिलाल  […]

Continue Reading

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन

गुल्मेली समाज सेवा  बाँकेले २०८२ सालको भित्ते पात्रो विमोचन नेपालगन्ज : गुल्मी जिल्लाबाट विभिन्न प्रयोजनका रुपमा बाँके जिल्लामा आई बसोबास गरेका गुल्मेलीहरुका सुखदुःखमा हातेमालो गर्ने उद्देश्यले गठन गरिएको गुल्मेली समाज सेवा  बाँकेको २०८२ सालको क्यालेन्डर विमोचन भएको छ । बाँकेको खजुरा रोडमा रहेको होटल पौवामा शनिवार गुल्मेलीहरुको जमघटमा क्यालेन्डर विमोचन गरिएको गुल्मेली समाजका अध्यक्ष हरिलाल  […]

Continue Reading