शारीरिक अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

नेपालगन्ज- बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ ।कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो ।सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा […]

Continue Reading

प्रेस सेन्टर नेपाल कोहलपुर नगरको प्रथम वार्षिकोत्सब सम्पन्न, एक दर्जन बढी पत्रकार सम्मानित

नेपालगन्ज : प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिकाे प्रथम वार्षिकोत्सव सम्पन्न भएकाे छ । बिहिवार काेहलपुरस्थित सहिद स्मृति भवनमा भब्यताका साथ प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे हाे । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर नगरपालिका अभियान संयाेजक दामा शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न अग्रज संचारकर्मिहरुलाई सम्मान गरिएकाे छ । लामाे समयदेखि संगठनमा […]

Continue Reading

चारवटा क्लबको संयुक्तरूपमा पदस्थापना कार्यक्रम सम्पन्न

नेपालगन्ज : अन्तर्राष्ट्रिय रुपमा सामाजिक संस्थाको रुपमा  स्थापित भएको लायन्स क्लब इन्टरनेशनल ३२५ एन अन्तर्गतका  संस्था लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्ट लगायतका चारवटा क्लवले संयुक्तरूपमा आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । आज नेपालगन्जमा रहेको सुनाखरी रेष्टुरेन्टमा भएको कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ सिद्धी विनायक, लायन्स क्लब अफ नेपालगन्ज युनिटी र […]

Continue Reading

मध्य तथा सुदूर पश्चिम क्षेत्रमा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल जि.भि.एन. मा.वि. नेपालगन्ज

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेज कक्षा ११ र १२ पठनपाठन गर्नका लागि विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा मध्य तथा सुदूर पश्चिम क्षेऐका सबै विद्यालयहरुले भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन जि.भि.एन. मा.वि. नेपालगन्ज सफल भएको हो । राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा देशभर बाट ५१ […]

Continue Reading

उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार जोशी माइकिङ गर्दै मत माग्दै

नेपालगन्ज : आसन्न भदौ २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपले उम्मेदवार दिएका दिपेन्द्र कुमार जोशीले बाँकेका व्यवसाय गर्ने मतदाताहरुमा माइकिङ गर्दै मत मागेर हिडिरहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल पुरै प्यानल बनाएर चुनावी मैदानमा होमिएका बेला जोशी स्वतन्त्र रुपमा उठेका छन् । […]

Continue Reading

परिवर्तन समुहको आयोजनामा लागू औषध बिरुद्ध कार्य गर्ने सरोकारवालासंग समन्वयात्मक बैठक सम्पन्न

नेपालगन्ज : परिवर्तन समूह बाँके (चेन्ज टिम) ले जिल्लामा रहेका लागू औषध बिरुद्ध कार्य गर्ने सरोकारवाला विभिन्न संघ संस्था बिच समन्वयात्मक बैठक सम्पन्न गरेको छ । परिवर्तन समूह बाँके (चेन्ज टिम) ले सेभ द चिल्ड्रेनको सहयोगमा बाँके जिल्लामा रहेका सरोकारवाला निकाय बिच समन्वयात्मक बैठकको आयोजना गरेको हो । साथै सरोकारवालाको समन्वयात्मक बैठकमा सहभागीले जिल्लामा भएका […]

Continue Reading

समावेशी प्यानलका सदस्य पदका उम्मेदवार विष्णु श्रेष्ठ सबैको रोजाइमा

नेपालगन्ज : प्युठानको माटोमा जन्म लिएर बाँकेको नेपालगन्जमा आइ आफ्नो व्यवसाय गरि सानै उमेरमा नै परिपक्व व्यवसायीको नाम लेखाउन सफल विष्णु श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि टंक बहादुर धामीले नेतृत्व गरेको समावेशी प्यानलबाट सदस्य पदका लागी उम्मेदवारी दिएका छन्। नेपालगन्जमा दिपक सपिङ्ग कम्पलेक्स सञ्चालन गरेका श्रेष्ठ एक सफल व्यापारी […]

Continue Reading

उद्योगी व्यवसायीको रोजाइमा समावेशी प्यानल

नेपालगन्ज – ‘‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान ” भन्ने मुल नारा बोकेर उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सहित चुनावी मैदानमा होमिएको छ । पछिल्लो समयमा बाँकेका अधिकांश उद्योगी व्यवसायीहरुको मुखबाट समावेशी प्यानलको विकल्प नरहेको प्रतिक्रिया आइरहेको छ । उक्त प्यानले हरेक प्रतिबद्धता सबाट सुरु गरेको […]

Continue Reading

उद्योग वाणिज्य संघ निर्वाचन: सदस्य पदका उम्मेदवार बुद्धि बहादुर बि.क. को हुन ?

केपी घिमिरे – कास्की जिल्लामा बुबा कुल बहादुर सुनार र आमा जौमा सुनारको जेष्ठ सन्तानको रुपमा  वि.स. २०२७ सालमा जन्म लिएका बुद्धि बहादुर बि.क. वि.स. २०५० साल देखि बसाइँसराइ गरेपछि बाँकेको नेपालगन्ज घरबारी टोलमा सुनचाँदी व्यवसाय  गर्दै आइरहेका छन् । व्यवस्थापन संकायमा स्नातक तह सम्मको अध्ययन गरेका बि.क. व्यवसायिक क्षेत्रमा भने वि.स. २०५० साल देखि […]

Continue Reading

पौडि खेल्ने क्रममा हराएका बालकको तीन दिनपछि शब फेला

नेपालगन्ज : बाँकेकाे खजुरा गाउँपालिका ७ स्थित जेठिनालामा पाैडि खेल्ने क्रममा तीन दिन बेपत्ता भएका बालकको शब फेला परेको हो । खजुराको श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा पढने १६ वर्षीय विकास सुनारको शव आज ३ दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

Continue Reading