पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँकेको खजुरा आउदै
नेपालगन्ज : पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउनु हुने भएको छ । नेकपा माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजना गरिने खवरदारी सभालाई सम्बोधन गर्न यहीँ माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनु भयो । […]
Continue Reading