भन्सारमा सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा चेकजाँच कडा
नेपालगन्ज : दशमीको बहानामा भन्सारबाट लत्ताकपडा लगायतका खाद्यान्न सामाग्री ओसार पसार गर्ने भएको हुदा सशस्त्र प्रहरी बल वि. ओ. पि. जयसपुर बाँकेको नेतृत्वमा भन्सारमा चेकजाँच कडाइ गरिएको छ । सशस्त्र प्रहरी निरिक्षक ललित शाहीको नेतृत्वमा रहेको जयसपुर वि.ओ.पि.ले भन्सारमा कडाइ गरेको छ । दशैको बहानामा लत्ताकपडा, खाद्यान्न लगायतका सामाग्री ओसार पसार गरिने भएको हुदा भन्सार […]
Continue Reading