नेपालगन्ज वडा नम्बर १३ ले गर्यो कर्मचारीलाई सम्मान
नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले वडापालिकामा कार्यरत कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । वडापालिकाको उदयपुर कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर सन्जिला डिसी सहित १० जनालाई नगदसहित दोसल्ला ओढाई सम्मान गरेको हो । उदयपुर स्थित १३ नम्बर वडा कार्यालयमा रहेका कर्मचारीमध्ये उत्कृष्ट सेवा प्रदान गरेको र कार्यालयको गरिमा उच्च राख्ने गरि जनप्रतिनिधिलाई सहयोग […]
Continue Reading