प्रेस सेन्टर नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ
नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको सातौं अधिबेशनबाट सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल बाँके शाखाको नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।शुक्रबार आयोजित एक कार्यक्रमका विच प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज डाक्टर डक्ट प्रसाद […]
Continue Reading