विदाको दिन सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै अनेरास्ववियु बाँकेले लियो नियन्त्रणमा
नेपालगन्ज : सार्वजनिक विदाका दिनहरूमा सरकारी नम्बर प्लेटका गाडी चलाएको भन्दै अनेरास्ववियु बाँकेले नियन्त्रणमा लिएको छ। सार्वजनिक विदाका दिनमा पनि दुरुपयोग गरी सरकारी सवारी साधन चलाएकाे पाइएमा नियन्त्रणमा लिइ प्रशासनमा बुझाउनेे अनेरास्ववियू बाँकेका अध्यक्ष प्रकाश बि.क. ले बताए। आज शनिवार विदाकाे दिन पनि सरकारी गाडी पारिवारिक काममा प्रयाेग हुन थालेपछि बाँकेमा ५० बढी सार्वजनिक गाडी […]
Continue Reading