पहिचानको नाममा भोट माग्ने प्रवृत्तिप्रति प्रश्नै प्रश्न, कहिलेसम्म जनतालाई ढाट्ने
नेपालगन्ज : जव जब निर्वाचन आउछ तब मात्रै जनताको घरदैलोमा जाने, चुनाव जितेपछि वा हारेपनि जनताको अबस्था बुझ्न नजाने नेताहरुको यो प्रवृत्ति पुरानै रोग हो । निर्वाचन नजिकिँदै जाँदा केही उम्मेदवार तथा राजनीतिक दलहरूले मधेसी, मुस्लिम वा हिन्दुराज्यको नाममा भोट माग्ने प्रवृत्ति बढेको भन्दै नागरिक समाज र विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।विश्लेषकहरूका अनुसार लोकतन्त्रमा राजनीतिक […]
Continue Reading