आगलागी हुँदा बर्दियामा ४ जनाको मृत्यु
नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नँ ४ तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर भन्ने ठाउँमा शुक्रबार राति करिब १० बजेकाे समयमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । आगलागीमा परी […]
Continue Reading