नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा  ५ मा निशुल्क स्वास्थ्य शिविर

खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान,  डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, […]

Continue Reading

खजुरा गाउँपालिकाको बजेट ८३ करोड ८५ लाख ४३ हजार

नेपालगञ्ज : खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८३ करोड ८५ लाख ४३ हजार रुपियाको अनुमानित बजेट ल्याएको छ ।शुक्रबार पालिका अध्यक्ष डम्बरबहादुर बि-क-को अध्यक्षतामा बसेको सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गर्नुभएको बजेट चालु आव २०७८/७९ भन्दा बढि रहेको छ । चालु आवमा ८३ करोड ८५ लाख ४३ हजार रुपियाँको अनुमानित बजेट […]

Continue Reading

लागु औषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्य रुपमा मनाउने निर्णय

नेपालगन्ज : लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तरार्ष्ट्रिय दिवस बाँकेमा भब्यताका साथ मनाउने निर्णय गरिएको छ । मंगलबार नेपालगन्जमा जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा सरोकारवाला निकाय बिच भएको छलफलले बाँकेमा लागू औषध प्रयोग र ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस भब्यताका साथ मनाउने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ टोपेन्द्र बहादुर […]

Continue Reading

प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिम सम्पन्न

नेपालगन्ज : विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा प्रस्तावना लेखन तथा अनुसन्धान व्यवस्थापन तालिमको आज सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यापन गराउनु हुने शिक्षक तथा अन्य क्याम्पसमा अध्यापन गराउनु हुने शिक्षक शिक्षिकाहरुलाई उक्त तालिम दिइएको हो  । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लाममणि आचार्यको अध्यक्षतामा सुरु […]

Continue Reading

कृषि पथ एप अब बर्दियाको  बढैयातालमा

केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम  बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को  प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष  डिला […]

Continue Reading

कपास  किसानलाई एक दिने तालिम सम्पन्न

कपास विकास समिति खजुराको आयोजनामा दाङको लमहीमा कपासको खेती गर्ने किसानलाई तालिम सञ्चालन गरी सम्पन्न भएको छ। कपास विकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास विकास समिति केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा  स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको संचालन गरेका थिए । किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल […]

Continue Reading

पाल्पाली मिलन केन्द्र बाँके बर्दियाको सम्मेलन सम्पन्न

   – गगन पौड्याल, नेपालगन्ज आज पाल्पा जन्मस्थल भई बाँके बर्दियामा विभिन्न पेसा व्यवसाय गरि बसेका पाल्पाली दाजुभाइ दिदीबहिनीहरुको नेपालगन्जमा रहेको  स्वस्तिक रेष्टुरेन्टमा भेला सम्पन्न भएको छ । भेलामा उत्साहित रुपमा सहभागिता रहेको छ । आपसी परिचय, सहयोग र हातेमालो गर्ने उदेश्यले आयोजना गरिएको भेलाले जेष्ठ नागरिकको सम्मान गर्ने, आपसी समन्वय र हातेमालो गर्ने, भर्खरै […]

Continue Reading

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

नेपालगञ्ज,- पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।होटल […]

Continue Reading

बाँकेको जिल्ला समन्वय समितिको अध्यक्षमा चौधरी निर्वाचित

नेपालगञ्ज –  जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा गाउँपालिका १ बाट वडा सदस्यमा […]

Continue Reading

अटो मोबाइल्स व्यवसायीको समस्या प्रति जनप्रतिनिधिको चासो

                –  गगन पौडेल नेपालगन्ज : जानकी गाउँपालिका नवनिर्वाचित अध्यक्ष छब्बन खाँको पदवहालीको अवसरमा मध्य तथा सुदुर पश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल – नेपालगन्ज (NADA)का उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष नरेन्द्र वली, महासचिव प्रकाश अधिकारी, सचिव जगदीश भट्ट, सदस्य प्रकाश पौडेल, कृष्ण श्रेष्ठ, प्रकाश सिंह राठौर लगायतको टिमले भेटी बधाई, शुभकामना तथा एसोसिएसनका तर्फबाट मायाको चिनो […]

Continue Reading