बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न
सकिल अहमद राईबाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा मंसिर २३ गतेका दिन एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए […]
Continue Reading