जि भि एन मा-बि-को स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न , विजेता खेलाडीहरुलाई ट्रफि वितरण
नेपालगन्ज : मध्य तथा सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि भि एन मा-बि- नेपालगन्जको स्पोर्ट्स मिट्स कार्यक्रम सम्पन्न भएको छ । उक्त खेलकुदमा विजेता खेलाडीहरुलाई आज शिल्ड तथा ट्रफि वितरण गरिएको हो । जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख भगवान पौडेलको प्रमुख आतिथ्यमा विजेता खेलाडीहरुलाई भएको ट्रफि वितरण कार्यक्रममा ब्याडमिन्टन, फुटशल, भलिबल विधामा […]
Continue Reading