अर्ध चेतमा राखेर ब्रेन ट्युमरको जटिल शल्यक्रिया गर्न नेपालगन्ज मेडिकल कलेज सफल
नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा रिफरल सेन्टरको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा न्युरो सर्जरी सम्बन्धि जटिल ब्रेन ट्युमरको अप्रेशन सफल भएको छ । पश्चिम नेपालमा पहिलोपटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा बस्ने रेखा […]
Continue Reading