आन्दोलनको १२ औं दिन पुग्दा व्यवस्थापनपक्ष  कानमा तेल हालेर बस्दा कर्मचारीहरु थप आक्रोशित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आन्दोलन चलेको १२ औं लिन पुगेको छ । लामो समयसम्म पनि कर्मचारीहरुका मागलाई व्यवस्थापनले सम्बोधन नगर्दा कर्मचारीहरु आक्रोशित भएका छन् । नेपालगन्ज मेडिकल कलेजमा रहेका तिनवटा कर्मचारी युनियनहरुले संयुक्तरूपमा २०८१ असार ४ गते ७ बुँदा र ४५ उपबुदा मागपत्र त्यहाँको व्यवस्थापनपक्षलाई पेस गरेको जनाएका छन् । व्यवस्थापन पक्षको वार्ता […]

Continue Reading

नेपालगन्ज मेयर कप साइक्लिङ दौडको उपाधि सशस्त्रका सुरज रानामगरले जित्न सफल

नेपालगन्ज :  बाँकेको नेपालगन्जमा नेपालगन्ज साइक्लिङ क्लवको आयोजना र विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा गरिएको नेपालगन्ज मेयर कप साइक्लिङ क्लबको एम. टि. बि. इलाइट ग्रुपको ३६ किलोमिटर दौडमा सशस्त्रका सुरज सारु मगर प्रथम भएका छन् । शनिबार बिहान ७:३० बजे नेपालगन्ज उपमहानगरपालिकाको गेट नजिकैबाट सुरु गरिएको उक्त दौड प्रतियोगिता कोहलपुरसम्म पुगेर फर्किनु पर्ने थियो । […]

Continue Reading

प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्ड नेपालगन्जको निन्जा इन्फोसिसलाई

नेपालगन्ज : प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्डबाट नेपालगन्जको निन्जा इन्फोसिस पुरस्कृत भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड अन्तरगत शनिबार भएको एक कार्यक्रममा नेपालगन्जमा स्थापित भएर आइटीको क्षेत्रमा काम गरिरहेको निन्जा इन्फोसिसलाई उक्त अवार्ड मिलेको हो । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आईसीटी […]

Continue Reading

नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर

बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो ।  प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा आज आन्दोलनको सातौं दिन

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. अन्तर्ग रहेको नेपालगन्ज मेडिकल कलेजमा कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् आज आन्दोलनको सातौं दिन भएको छ । मेडिकल कलेजमा रहेका तीनवटा ट्रेड युनियनले संयुक्तरूपमा २०८१ असार ४ गते त्यहाँको व्यवस्थापन पक्षसँग तलव वृद्धि लगायतका ७ बुदे र ४५ उपबुदा माग राखेका थिए । त्यसपछि त्यहाँको व्यवस्थापन […]

Continue Reading

ब्रीटिस ईको क्लबले बर्दियाको ठाकुरद्वारामा बृक्षारोपण 

बर्दिया – ब्रीटिस ईको क्लबले वातावरण  संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित ब्रीटिस ईङ्लिस बोर्डिङ्ग स्कुल नेपालगन्जको  ईको क्लबले नमस्ते बर्दिया रिसोर्ट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वर, पिपल, निम, अर्जुन, अम्बा, र जाखरन्डा प्रजातिका एक दर्जन बढी  बिरुवा लगाएका छ्न। क्लबका अध्यक्ष जयन्द्र साहिका अनुसार यी बिरुवाहरूले चरा र जीवजन्तुका लागि सुरक्षित आश्रयस्थल […]

Continue Reading

प्याब्सन नेपालगन्ज नगर अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर थापा

नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जको नगर अधिवेशन आज सम्पन्न भएको छ   नगर अधिवेशनले मान बहादुर थापा मगरको नेतृत्वमा  नयाँ नेतृत्व सर्व सम्मतले चयन  गरेको छ । बिहिवार भएको अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल […]

Continue Reading

कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको वित्तीय परिसूचक सकारात्मक

नेपालगञ्ज- कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ । यो प्रगति यस विकास बैंकका निक्षेपकर्ताहरु, ग्राहकवर्ग, लगानीकर्ताहरु र हितेषीहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो ।नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुंजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत  देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ […]

Continue Reading

बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलता क्षमता विकास तालिम सञ्चालन

नेपालगन्ज- बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुरमा व्यवसायिक सीप र साना उद्यमशीलताको क्षमता विकास तालिम सञ्चालन भइरहेको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चान गरिएको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन भइरहेको हो । आइतवारसम्म सञ्चालन हुने सो तालिममा राजापुर नगरपालिकाका १८ देखि २४ बर्ष उमेर समुहका २५ जना […]

Continue Reading

आन्तरिक राजस्व कार्यालय बाँकेको कर सप्ताह कार्यक्रम  सुरु 

नेपालगंज- स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय नेपालगंज बाँकेले आजदेखि  ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ। साताव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी आ.रा.का. नेपालगन्ज परिसरबाट सुरु भई बि.पी. चोक-धम्बोझी चोक-सेतु बि.क. चोक-न्युरोड-त्रिभुवन चोक- चारबाहिनी चोक-गणेशमान चोक हुँदै  विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो। प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित […]

Continue Reading