कोहलपुर ९ मा माओवादी केन्द्रका योगी फराकिलो मतको अन्तरले विजयी
नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ओपेन्द्रनाथ योगीले ६७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद थारुले ५६६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नन्दराम थारू ४९६ मत प्राप्त गरेका छन् । यस्तै वडा सदस्य […]
Continue Reading