अखिल नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उदय बहादुर बि-क-

लुम्बिनी प्रदेश बिशेष


अखिल नेपाल यातायात मजदुर संघ लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन मार्फत कमरेड उदयबहादुर बि.क.(प्रदीप)  अध्यक्षता सर्वसम्मतिले चयन भएका छन् ।

उक्त सम्मेलन मार्फत  १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन भएका छन् । जसअनुसार  अध्यक्षमा – उदय बहादुर बि. क. (प्रदिप)
उपाध्यक्ष – विष्णु वि.सी., सचिव -भक्त बहादुर बि.क., सह-सचिव – शेर सिं डाँगी, कोषाध्यक्ष – होमबहादुर पाण्डे , सदस्य – प्रकाश नेपाली, सियाराम चौधरी, छविप्रसाद बस्नेत, वसन्त सुवेदी, हर्कबहादुर पुन, प्रल्हाद खड्का, सुवास रिजाल, सेतुलाल पुलामी चयन भएका छन् ।

त्यसैगरी भेलाले प्रदेशको इन्चार्जमा कमरेड घनश्याम डाँगी र
स-इन्चार्ज : कमरेड संजय परियारलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *