मतदाताहरुको मन जित्दै बाँके क्षेत्र नं २ ख का स्वतन्त्र उम्मेदवार  डाक्टर कर्ण

नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई थाती राख्दै  राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णले पछिल्लो समयमा मतदाताहरुको मन जित्नु भएको छ । डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले  एउटा  शहर र त्यो शहरमा बस्ने  नागरिक  त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा  पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा  […]

Continue Reading

नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा खोल्यो सम्पर्क कार्यालय

नेपालगन्ज – आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र २ अन्तर्गतको प्रदेश २ ख को माओवादी केन्द्रको निर्वाचन परिचालन समिति यतिखेर जोडतोडका साथ निर्वाचन अभियानमा दौडिएको अवस्थामा आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । निर्वाचन प्रचार प्रसार अभियान […]

Continue Reading

बाँके ३ ख मा गठवन्धनका खरेललाई जिताउन ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल (आइपी) लाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । बाँके निर्वाचन क्षेत्र ३ (१) बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन […]

Continue Reading

काेहलपुरकाे विकासकालागी तिनै तहकाे सरकारबिच सहकार्य आवश्यक  : मन्त्री अथक

बाँके – बाम-लाेकतान्त्रीक गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार महेश्वरजंग गहतराज (अथक)ले तिनै तहको सरकारको सहकार्यमा मात्रै कोहलपुरको मुहार फेर्न सकिने बताएका छन । गठबन्धन सम्बद्ध दलबाट स्थानियतहमा निर्वाचित जनप्रतिनिधीहरुसँगको छलफलमा युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले यस्तो बताएका हुन ।उनले तिन तहको सरकार एउटै सेटमा भए आगामी ५ वर्षमा कोहलपुरलाई […]

Continue Reading

नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं २ ख बाट प्रदेश सभा सदस्य  उम्मेदवार बम मतदाताको घरघरमा

नेपालगन्ज : नेकपा माओवादी केन्द्र यतिखेर अरु पार्टी जस्तै चुनावी मैदानमा होमिएको छ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा उम्मेदवारहरु व्यस्त रहेका छन । यसै क्रममा बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि लुम्बिनी प्रदेश सभा सदस्यमा माओवादी […]

Continue Reading

नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं २ ख को सचिवालय उद्घाटन, जनताको अमुल्य भोट खेर जान दिन्न : बम

नेपालगन्ज : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाँके क्षेत्र नं २ (ख) काे नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको ठाउँमा  निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा(माओवादी) केन्द्रका युवा नेता तथा बाँके क्षेत्र नं.२ प्रदेश `ख´का उम्मेदवार अकल बहादुर […]

Continue Reading

बाम–लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ क को प्रदेशसभा निर्वाचन परिचालन समिति गठन

नाम अनुसार काम गरेर देखाउने छु : अथक बाम–लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ क को प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरीएको छ ।  शनिबार बाँके क्षेत्र नं. १ (क) अन्तर्गत राप्तिसोनारी २ अगैयामा बसेको बाम–लोकतान्त्रीक गठबन्धनको संयुक्त बैठकले पट्टु थारूको संयोजकत्वमा १५ सय ५१ सदस्यीय प्रदेश निर्वाचन परिचालन समिति गठन गरीएको हो । […]

Continue Reading

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

नेपालगञ्ज- प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।बाढीबाट पिडित […]

Continue Reading

बालविवाह अन्त्यका लागि सुर्खेतमा परामर्श बैठक सम्पन्न

नेपालगञ्ज- बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ ।बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श […]

Continue Reading

बाँके क्षेत्र नं १ क मा प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना दु:खी जनताको घरघरमा

बाँके- लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं १ क बाट मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार दिएकी कृष्णाा केसी नमुना कोरोना कालमा होस् वा जस्तोसुकै दु:ख परेको बेलामा स्थानीय जनताको घरघरमा पुग्ने गरेकी छिन् । लोकतान्त्रिक गठवन्धनका तर्फबाट बाँके क्षेत्र नं १ क बाट प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना नेपाल कम्युनिस्ट पार्टी माओवादी […]

Continue Reading