बर्दियाका युवा महिलाका लागि सेक्युरेटी गार्ड तालिम शुरु

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारकालागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो ।बर्दिया जिल्लाको गुलरिया र […]

Continue Reading

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ ।बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो ।बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि […]

Continue Reading

महिलाको आर्थिक शसक्तिकरणमा लैंगिकताले पारेको प्रभाव बारे चिन्तन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा महिलाहरुलाई रोजगारका अवसरका लागि लैंगिकताले पारेको प्रभाव, अवरोध तथा अवसर को विषयमा सरोकारवाला निकायविच संवाद कार्यक्रम सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रम ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।सो संवाद कार्यक्रममा सेवा प्रदायक […]

Continue Reading

बर्दियाका युवा महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम शुरु

बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गरिएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन शुरु गरिएको हो ।बेरोजगार महिलालाई […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा रहेको कर्मचारी संगठनको भाग्यशाली उपहारको नतीजा प्रकाशित यी हुन विजेता

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा गठन भएको सशक्त र सबैभन्दा पुरानो लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा मोहम्मद डे क‍ो उपलक्ष्यमा आयोजना गरेको भाग्यशाली उपहार कार्यक्रम आज खुलेको छ ।उक्त संगठनले आज शिक्षण अस्पताल नेपालगन्जमा आफ्नो चिट्ठा काटेका व्यक्तिहरुको उपस्थितिमा खोलिएको कार्यक्रममा यी हुन विजेताहरु :प्रथम […]

Continue Reading

बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

सकिल अहमद राईबाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा मंसिर २३ गतेका दिन  एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए […]

Continue Reading

सगरमाथा विद्यालयले जित्यो  आधारभूत चेस प्रतियोगिताको उपाधि

आकश कशौधननेपालगन्ज – प्याब्सन नेपालगंज तेश्राे संस्करण चेस प्रतियाेगिता सम्पन्न भएकाे छ । प्याब्सन नेपालगंजद्वारा यहि मंसिर २२ र २३ गते गरी दुई दिनमा आधारभुत तहका छात्रा तथा छात्र र माध्यमिक तहका छात्रा तथा छात्र गरी छुट्टा छुट्टै ४ वटा इभेन्टहरुकाे आयाेजना गरिएकाे हाे । सबै इभेन्ट ५ राउण्डमा प्रतिस्पर्धा गराईएकाे प्रतियाेगितामा नेपालगंजका १७ वटा […]

Continue Reading

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा कार्यशाला सम्पन्न

नेपालगन्ज-  बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ ।प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो ।बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो […]

Continue Reading

मानव बेचविखन रोक्न युनेस्कोद्धारा क्रसबोर्डर समन्वय बैठकको आयोजना

नेपालगञ्ज-  नेपालगन्ज स्थित नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघसंस्थाविच सहमति बनेको छ ।प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकमा सो सहमति बनेको हो ।मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक […]

Continue Reading

  जिफन्टले  बाँकेको नेपालगन्जमा पाचौं सामाजिक सुरक्षा दिवस भब्य रुपमा मनायो

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ  जिफन्टले  बाँकेको नेपालगन्जमा पाचौं सामाजिक सुरक्षा दिवस भब्य रुपमा मनाएको छ । नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा आज साँझ पाँच बजे सामाजिक सुरक्षा दिवस मनाएको हो । जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख रुद्र  नारायण शाह, सामाजिक सुरक्षा कोष काठमाण्डौका प्रशासकीय […]

Continue Reading