महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु सभापतिको उम्मेदवारी दिने तयारीमा डि.सी.
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अाङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिल्ली बहादुर डि.सी.ले सभापतिको उम्मेदवारी दिने बताएका छन । अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिल्ली बहादुर डि.सी.का अनुसार समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन […]
Continue Reading