बर्दियाको गुलरियामा लैंगिक समानता र समान अवसरका लागि संवाद
नेपालगञ्ज- प्लान इन्टर नेसनल नेपाल र बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा आयोजना गरेको संवाद कार्यक्रममा लैंगिक समानता र रोजगारीका अवसरका लागि शिक्षा र सिपमा विशेष जोड दिईएको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा सहभागि हुनु भएका विभिन्न सरोकारवालाले युवा महिलाको रोजगारीका लागि महिला […]
Continue Reading