लायन्स क्लब अफ नेपालगन्जद्वारा ललितादेवी उपाध्यायको पुण्य तिथिमा छात्रवृत्ति वितरण

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्जद्वारा सञ्चालित पूर्णलता मेमोरियल ट्रष्टद्वारा लतादेवी उपाध्यायको पुण्यतिथिको अवसरमा मंगलबार छात्रवृत्ति वितरण गरेको छ । सामुदायिक  विद्यालयबाट २०८० सालमा सबै भन्दा उत्कृष्ट जिपिए लिएर उत्तीर्ण हुने दुईजना विद्यार्थीहरुलाई प्रत्येक वर्ष वितरण गर्दै आइरहेको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिएको क्लबका अध्यक्ष ला. मख्खन धामीले बताउनुभयो । नेपालगन्जमा रहनु हुने समाजसेवी तथा […]

Continue Reading

प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बाँकेमा भव्य रुपमा मनाइयो

नेपालगन्ज : “शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता भन्ने मूल नाराका साथ स्थापना भएको प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस प्रेस सेन्टर नेपाल बाँकेले भव्य रुपमा मनाएको छ । आइतबार साँझ ६:३० बजे स्थानीय बि.पी.चोकमा जम्मा भएर दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपाल बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले बताउनुभयो […]

Continue Reading

नेपालगन्ज नर्सिङ्ग क्याम्पसले ५४ औं स्थापना दीवस भव्य रुपमा मनायो

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिङ्ग क्याम्पसले प्रथम पटक आफ्नो ५४ स्थानपन दीवस मनाएको छ । उक्त बार्षिक उत्सवका अवसरमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाहको प्रमुख आतिथ्य  तथा सहायक डीन प्राध्यापक तक्मा के.सी.,भेरी अस्पतालका प्रमुख डा पवन रायमाझी , श्री दुर्गालक्ष्मी श्रेष्ठ ,प्रमुख अस्पताल नर्सिग प्रशासक भेरी अस्पताल […]

Continue Reading

माघ १५ र १६ गते विदा दिने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय कार्यान्वयन होला ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले माघ महिनामा अत्यधिक जाडो बढेको भन्दै तीन तीन पटक सूचना निकाली जाडो विदा दिएको छ । प्रथम पटक मिति २०८० माघ ३ गते सूचना निकाली माघ ४, ५ र ६ गते जाडो विदा दिएको थियोे, त्यसपछि मिति २०८० माघ ७ र ८ गते शितलहरका कारण देखाएर कक्षा १ देखि ८ […]

Continue Reading

जन ज्योति मा.वि.का अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो । […]

Continue Reading

जन ज्योति मा.वि.का अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो । […]

Continue Reading

चिसो मौसममा गैँती हातमा लिएर सफाई गर्न निस्कन्छन् बाँकेका प्रजिअ पोखरेल

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल शनिवार बिहानै हातमा गैँती लिएर आफ्ना सहयोगी कर्मचारीहरु लिएर कार्यालय परिसरको प्राङ्गण वरिपरि सरसफाइ गर्न निस्कने गरेका छन् । सोही क्रममा शनिबार पनि पोखरेलले गैँती हातमा लिएर एका बिहानै सरसफाइमा जुटेका हुन् । प्रत्येक बिदाको दिनमा प्रजिअ पोखरेल जिल्ला प्रशासन कार्यालय वरिपरि परिसरमा सरसफाइ गर्ने, फूलबारी […]

Continue Reading

राखेपले भौतिक पुर्वाधारको अध्ययन गर्न विष्टको संयोजकतत्वमा तिन सदस्यीय समिति गठन

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् राखेपले लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न दिपेन्द्र विष्टको संय‍जकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जिवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न उक्त समितिलाई भनेको छ । संयोजक विष्टले ‘लुम्बीनी प्रदेशको […]

Continue Reading

होटल स्टार लाईटद्वारा मानव सेवा आश्रममा न्यानो कपडा वितरण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि.द्वारा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेको छ । उक्त मानव सेवा आश्रममा रहनु हुने ६० जना बुबाआमा दिदीबहिनीहरुलाई जाडो अत्यधिक बढेको हुदा न्यानो ज्याकेट, मोजा वितरण गरिएको उक्त प्रा.लि.का सिइयो कुमार मैनालीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा […]

Continue Reading

बर्दियाको गुलरियामा बालविवाहमुक्त वडा घोषणाका लागि प्रतिवद्धता व्यक्त

बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन ।गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् ।घरदैलो भेटघाट तथा र्याली पछि माघीको अवसरमा भव्य जनचेतना सांस्कृतिक […]

Continue Reading