गुल्मेली सेवा समाज बाँकेको अगुवाइमा सिद्दनिया घाट सरसफाइ
नेपालगन्ज : गुल्मी जिल्ला घर भइ बाँकेमा विभिन्न प्रयोजनमा आइ बसेका व्यक्तिहरुले गठन गरेको गुल्मेली सेवा समाज बाँकेले आज बाँकेको राप्ती नदिमा रहेको सिद्दनिया घाटमा वृहत् सरसफाइ गरेको छ । गुल्मेली समाज सेवा बाँकेको आयोजनामा शनिबारका दिन उक्त घाट क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो । समाजको अध्यक्ष हरिलाल न्यौपानेको अग्रसरतामा दाहसंस्कारको क्रममा फालिएका बिस्कुटका खोल, […]
Continue Reading