नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: को हुन ? महिला उपाध्यक्ष मन्दिरा पाण्डे ?
केपी घिमिरे : गोर्खा जिल्लामा २०३१ सालमा बुबा रमेश न्यौपाने र आमा गोमा न्यौपानेको कोखमा जन्म लिनु भएको मन्दिरा पाण्डे सानै उमेरमा नै व्यवसायी बन्ने उहाँको सपना रहेको थियो । वि.स. २०३२ सालदेखि बाँकेको कोहलपुरमा बसाइँसराई गरेका न्यौपाने परिवारले २०४९ सालदेखि नेपालगन्जमा स्टेसनरी व्यवसाय गर्ने सोच बनाइ सोही अनुसार पाण्डेले व्यवसाय गरेको बताउनुहुन्छ। न्यु त्रिवेणी […]
Continue Reading