विकासका लागि माओवादी केन्द्रलाई भोट भन्ने मुल नाराका साथ बढैयाताल वडा नं ३ मा घरदैलो कार्यक्रम
बर्दिया : आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बढैयाताल गाउँपालिका वडा नं ३ मा उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय रुपमा लागेका छन् । नेकपा माओवादी केन्द्र बढैयाताल गाउँपालिका वडा नं ३ मा वडा अध्यक्षमा चुन्ना अहमद, सदस्यहरुमा रुद्र प्रसाद पौडेल, रामचन्द्र थारु, महिला सदस्य पुष्पा बि-क-, दलित महिला सदस्यमा सन्तोषी बि-क-चुनावी मैदानमा […]
Continue Reading