जि.भि.एन. मा.वि. नेपालगन्जमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले मनाए संविधान दिवस

नेपालगन्ज : आज नेपालका विभिन्न ठाउँमा ८ औं संविधान दिवस भव्य रुपमा मनाइएको छ, जस अन्तर्गत नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि. नेपालगन्जमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले कानुन दिवस मनाएका छन् । बुधबार साँझ विद्यालय परिसरमा दीप प्रज्वलन गरि स्थानीय बि.पी.चोकमा जम्मा भएर विद्यार्थीहरुले कोणसभा गरि संविधान दिवस मनाएका हुन् । हजारौंको बलिदानले आएको संविधानलाई […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघको प्रवक्तामा चन्द नियुक्त

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको प्रवक्तामा डम्बरबहादुर चन्दलाई नियुक्त गरिएको छ । उद्योग वाणिज्य संघको बैठकले ५ जना सदस्यहरु मनोनीत गर्नुपर्नेमा जसअनुसार वाणिज्य संघको बरिस्ठ सदस्यमायूवा व्यवसायी अब्दुल जलील मंसूरी (मुन्ना )   सदस्यमा नन्द राम जैसी,  राजीव तिलङ्गा  महिला  सदस्यहरु उमा ग्राण्डन ,  सोनाली गुप्तालाई मनोनीत गरिएको छ ।

Continue Reading

अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा कनोजिया

नेपालगन्ज : अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो नगर भेलाबाट नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन गरिएको छ, जसको अध्यक्षमा विष्णु कनोजिया निर्वाचित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) नेपालगन्ज उपमहानगर समिति,बाँकेको आयोजनामा तिज विशेष कार्यक्रम तथा दोस्रो नगर भेलामा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश पुर्व मुख्य मन्त्री कुल प्रसाद के.सी (सोनाम)को प्रमुख […]

Continue Reading

नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगितामा शाहीन खान र तमन्ना शेष प्रथम

नेपालगन्ज- ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ ।शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितिय, शाहीन जोलाहा तृतिय र सैयद अलि बेहनाले […]

Continue Reading

नेपाल पत्रकार महासंघ बाँकेको पत्रकार शुद्धीकरण गैरकानुनी भएको भन्दै सङ्घर्ष समिति गठन

नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँकेले केन्द्रको निर्देशन बमोजिम गरिएको पत्रकार शुद्धीकरण सिफारिस गैरकानुनी, राजनीतिक पुर्वाग्रही, नियमविपरीत भएको भन्दै आज भएको पत्रकारहरुको भेलाले ७ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ । शुक्रबार भएको अग्रज पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ बाँकेले प्रदेश कमिटीलाई गरेको पत्रकार शुद्धीकरण पुर्वाग्रही ढङ्गले गरेको, उस्तै प्रकृतिका पत्रकारहरु कसैलाई सिफारिस गरेको, कसैलाई […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्जको वृहत् तीज नृत्य प्रतियोगिता सम्पन्न यी हुन विजयी

नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जको ‘जिभिएन डान्सिङ  एण्ड सिङगिङ क्लब’ले शुक्रवार तीज पर्वको अवसरमा नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ । उक्त प्रतियोगितामा उत्कृष्टहरुलाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा नैना घिमिरे,सुदिक्षा ज्ञवाली, संगम अधिकारी दिपा डाँगी, रेवा बस्नेत, मनिषा सिग्देलको समूह प्रथम भएको छ । त्यसैगरी नविना कँडेल, सुनिता बुढाथोकी, चाँदनी ओली, अविषा […]

Continue Reading

अ.ने.म. संघ क्रान्तिकारी डुडुवाको अध्यक्षमा विष्ट

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तीकारीको डुडुवा गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । डुडुवा गाँउपालिका कमिटीको बुधबार भएको विस्तारित बैठकले दिपशिखा दाहाल विष्टको अध्यक्षतामा ५० सदस्यीय समिति चयन भएको हो । समितीको उपाध्यक्षमा निर्माला चमार, पुनम बुढाथोकी,सचिवमा दिपिका वि.क, सहसचिवमा निरुता विक र कोषाध्यक्षमा मणिशा बाढा चयन […]

Continue Reading

कोहलपुरमा १८औँ जिल्ला स्तरीय खुल्ला गोजोरियो कराँते प्रतियोगिता सञ्चालन हुँदै

दिपक बहादुर कुँवर “राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नारा सहित खेलाडीको मनोबल र हौसला बढाउनका लागि बाँकेको कोहलपुरमा १८ औं जिल्ला स्तरीय खुल्ला गोजोरियो कराते खेलकुद प्रतियोगिता हुन लागेको आयोजक टीमका सदस्य तथा गोजोरियो कराते जिल्ला अध्यक्ष निम प्रसाद खनालले बताए। बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं.३ मदनचोकको नजिकै कोहलपुर बागेश्वरी […]

Continue Reading

ठाकुरबाबामा आयोजना गरिन रोजगार मेलाको तयारी तिव्र

बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ ।ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीकालागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।वेरोजगार युवाहरुलाई सीप, सेवा र […]

Continue Reading

मेडिकल कलेजमा कर्मचारी युनियन एउटामात्र गराउन कर्मचारी संघ तयार छ खड्का

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरु मध्ये एउटामात्र आधिकारिक युनियन बनाउन कर्मचारी संघ तयार भएको कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्काले बताएका छन् । आइतबार कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको तेस्रो अधिबेशनलाई सम्बोधन गर्ने क्रममा उनले तीन वटा युनियहरु भएर त्यसको फाइदा बेफाइदा हामीले बुझिसक्यौं अब एउटामात्र कर्मचारी संगठन बनाउन हामी कर्मचारी […]

Continue Reading