शारीरिक असक्तता भएका पत्रकार कठायतलाई स्कुटर हस्तान्तरण गर्दै

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिने भएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको प्रमुख आतिथ्यमा तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता, लोकराज जैसी ल‍ोकेशको अध्यक्षतामा नेपालगन्जमा रहेको होटल पिसप्लाजामा उक्त अपांग […]

Continue Reading

मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

भरतपुर – मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ।पत्रकारहरुलाई […]

Continue Reading

रोल्पाको काफल दाङ हुदै नेपालगन्जमा बिक्री

नेपालगन्ज : जहा इच्छा त्यहाँ उपाय भने झै केही गर्छु भन्नेलाई कसैले रोक्न सक्दैन । रोल्पाको जङ्गलमा फलेको काफल दाङ हुदै नेपालगन्जमा ल्याएर बिक्री गरिएको छ । घोराही, रजेना १८ मा घर भएका हरिनारायण चौधरीले रोल्पाबाट ७५ किलो भन्दा बढी ४ वटा झेउवामा लिएको काफल आज बिहानैदेखि नेपालगन्जको सिटिजन बैंक अगाडि राखेर बिक्री गरेकोे बताए […]

Continue Reading

मानवता नेपाल बाँकेले जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय हस्तान्तरण […]

Continue Reading

नेपाल घरेलु तथा साना उद्योग महासंघ नरेैनापुरको अध्यक्षमा यादव

नरैनापुर: नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको दोस्रो साधारण सभा तथा अधिबेशनबाट अध्यक्ष पदमा इन्द्रजित यादब सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी बरिस्ठ उपाध्यक्षमा राम सुरज यादव, उपाध्यक्षमा सफिक खाँ, महासचिवमा राम सुरत रैदास, कोषाध्यक्षमा रिजवान अहमद मुकेरी लगायतका सदस्यहरु सर्वसम्मत चयन भएका छन् । उक्त कार्यक्रममा स्थानिय सरकारको प्रतिनिधित्व गर्दै वडा […]

Continue Reading

युवा महिलालाई सिलाई कटाई व्यवसाय सञ्चालन गर्न सामाग्री वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा […]

Continue Reading

प्रधानमन्त्रीसंगको भेटघाट पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट भएपछि चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग […]

Continue Reading

खजुरा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरु संचालन

पुरन परियारबाँकेको खजुरा गाउँपालिकाले स्थानीय स्रोत साधनकाे प्रयोग गरी सीप सिकाई व्यवसायी रुपमा सक्षम बनाउने उद्देश्यले पालिका का ८ वटै वडाहरुमा व्यवसाय सचेतना तथा तालिम संचालनमा ल्याएकाे छ । खजुरा गाउँपालिका काे लघु उद्यम शाखाकाे अायाेजनामा ७ दिने (TOPE/TOSE) तालिमकाे उद्धाटन अाईतबार पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) र उपाध्यक्ष मन्जु मल्लले संयुक्तरूपमा गरेका छन ।कार्यक्रममा […]

Continue Reading

सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु

गणेश पौडेल नेपालगन्ज: योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम नेपालगन्जमा सुरु भएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको हो । बबरमहलस्थित सामाजिक सुरक्षा कोषबाट उप कार्यकारी निर्देशक बिबेक पन्थी , निर्देशक उत्तमराज नेपाल र उप […]

Continue Reading

गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता खान सम्मानित

नेपालगञ्ज-  गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको माध्यमबाट  सम्मानित गरिएको छ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको ३१ औँ साधारणसभाको अवसरमा शनिबार खानलाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।  सङ्घको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका […]

Continue Reading