सोमबारसम्म मनकामना स्मार्ट लघु वित्तको आइ पी ओ बाँडफाँड हुदै
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आउने सोमबारसम्म बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (शुक्रबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा सकेसम्म आइतबार नै तर त्यो सम्भव नभएमा सोमबार बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी गराएकोे छ । तर […]
Continue Reading